नेपाल कम्युनिस्ट पार्टी प्रदेश ७ को कमाण्डर रावल कि भट्ट?

गोविन्द रोस्यारा कैलाली– एमाले र माओवादी केन्द्रबीच बिहीबार एकीकरण भएर गठन भएकाे नेपाल कम्युनिस्ट पार्टीकाे प्रदेश नम्बर ७ को कमाण्ड कसले सम्हाल्ला भनेर बहस सुरु भएको छ। नयाँ बनेको पार्टीको शक्तिशाली मानिने स्थायी कमिटीमा ७ नम्बर प्रदेशबाट दुई जना नेता मात्रै समेटिएका छन्। पार्टीको स्थायी कमिटीमा तत्कालीन एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल र तत्कालीन माओवादी…