एकता संयोजन समितिको बैठकको निर्णयलाई अनुमोदन गर्दै सकियाे माओवादी केन्द्रको बैठक

काठमाडौं- एकता संयोजन समितिको बैठकको निर्णयलाई अनुमोदन गर्दै माओवादी केन्द्रको बैठक केन्द्रीय कार्यालयको विस्तारित बैठक सकिएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को निवास खुमलटारमा बसेको बैठकले पार्टी एकता संयोजन समितिको बैठकको निर्णयलाई अनुमोदन गरेको छ। एमाले र माओवादीबीच एकतालाई अन्तिम रुप दिन आज बिहान संयोजन समितिको बैठक बसेको थियो। बैठक सकिएसँगै खुमलटारबाट नेताहरु दुवै दलको संयुक्त बैठकका लागि…