एमाले-माअाेवादीबीच भाेली नै पार्टी एकता घाेषणा हुदै, यस्ताे छ तयारी

काठमाडाैँ- नेकपा एमाले र माअाेवादी केन्द्रबीच अाैपचारीक रूपमा भाेली नै पार्टी एकता घाेषणा हुने भएकाे छ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तापछि संभवत भोली नै पार्टी एकता गर्नै मोटामोटी सहमति भएको हाे । सम्बन्धित समाचार- अाेली-प्रचण्डबीच भेटबार्ता : एकताकाे मिति भोलि नै घोषणा…