काठमाडौँ- नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो । नेविसंघले उनले भारतीय सांसदमा जनकपुरलाई भारत फर्काउनुपर्छ भनी दिएको अभिव्यक्ति, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जनकपुरमा…