बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत हुँदैछ : मन्त्री बस्नेत

भिमदत्तनगर- वन तथा बाताबरण मन्त्री शक्ति बहादुर बस्नेतले नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा बाबुराम भट्टराईलाई समेत पार्टी एकतामा सँगै लैजाने कसरत भईरहेको खुलासा गरेका छन् । मन्त्री बस्नेतले मंगलबार कन्चनपुरमा पार्टी कार्यकर्ता भेटका क्रममा भट्टरार्इलार्इ पनि पार्टी एकतामा सँगै लैजाने कसरत भर्इरहेकाे खुलासा गरेका हुन् । माअाेवादी केन्द्रका नेता समेत रहेका मन्त्री बस्नेतले पार्टी एकता प्रतिशतका…