साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने छ : श्रममन्त्री विष्ट

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने सरकारकाने तयारी रहेकाे बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले आयोजना गरेको 'अहिलेको संघीय संरचनामा अस्थायी करार ज्यालादारी कर्मचारीको व्यवस्थापन सम्बन्धी' अन्तक्रिया कार्यक्रमकाे उद्घाटन गर्दै उनले…