एक/दुई दिनभित्रै पार्टी एकताको टुंगो लाग्ने अध्यक्ष प्रचण्डकाे दावी

काठमाडौँ-  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकाध दिनभित्रै पार्टी एकताको विषयमा ठोस प्रगति हुने बताउनुभएको छ । अध्यक्ष दाहालले भने, “नेकपा(एमाले) र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सम्पन्न हुने चरणमा रहेको छ । केही दिनभित्रै हामी त्यसलाई ठोस निष्कर्षमा पु¥याउछौँ र विश्व समुदायलाई नयाँ सन्देश दिन्छौँ ।” अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज विभिन्न पेशागत…