ओलीको राष्ट्रबाद सत्ता चढ्ने सिंढी मात्रै हो – देउवा

धनगढी- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लम्पसारवाद भएको टिप्पणी गरेका छन् । आज गेटा बिमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने- ‘ओलीको राष्ट्रबाद सत्ता चढने सिंढी मात्रै हो त्यो अब पुरा भएको छ । ’ देउवाले बिगतका सरकारले कायम गरेको भारतसँगको सन्तुलनको सम्बन्ध ओली सरकारले बिगारि रहेको आरोप…