बुटवल- संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् । लुम्बिनी प्रेस क्लव भैरहवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आयोजनाको गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले यस्ताे चेतवानी दिएका हुन् । सरकारले कर्मचारी समायोजनको कामलाई प्रभावकारी ढङगले अगाडि बढाएको जानकारी दिदैँ उनले भने ‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा…