छिमेकी जिल्ला समेटेर एकीकृत विकास : प्रचण्ड

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताएका छन् ।  प्रेस सेन्टर नेपाल, चितवन शाखाले आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्रिया कार्यक्रममा बोल्दै उनले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर चितवनको विकास गर्ने योजना बनाउनु पर्ने बताएका हुन् । यस क्षेत्रको प्राकृतिक…