अाेली-प्रचण्ड विचकाे वार्ता विना निष्कर्ष टुङ्गियाे, यसकारण टुंगिएन विवाद

काठमाडाैँ- पार्टी एकताको गाँठो फुकाउन प्रधानमन्त्री निवास वालुवाटारमा विहान ९ बजेदेखि झण्डै ३ घण्टा भएकाे गाेप्य छलफल विना निष्कर्ष टुङ्गिएकाे छ। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि शर्मा अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता विना निष्कर्ष टुङ्गिएकाे हाे । जनयुद्धलाई हेर्ने दृष्टिकोण, चुनाव चिन्ह र पदीय बाँडफाँटका विषयमा समान दृष्टिकोण बनाउन ओली र प्रचण्ड वार्तामा जुटेका थिए।…