चितवन- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अधिनायकवाद शुरु गरिसकेको आरोप लगाएका छन् । भरतपुर विमानस्थलमा अार्इतवार पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारले अधिनायकवाद शुरु गरेकाे अाराेप लगाएका हुन् । 'सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ, अधिनायकवाद शुरु भइसक्यो, मनोमानी बढ्यो ।' उनले भने । अर्काे प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भन्ने, 'अब विकास गर्छन्, अधिनायकवादको ।' सरकारको…