इलाम – उपराष्ट्रपति नन्दबहादुर पुनले अबको प्रतिष्पर्धा समृद्धिका लागि हुनु पर्ने बताएका छन् । इलाम सदरमुकाम (खलङ्गा) स्थापना भएको २०० वर्ष पुगेको अवसरमा आयोजित तीन दिने महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले विगतमा राजनीतिक प्रतिष्पर्धा भएपनि अब समृद्धिको प्रतिष्पर्धामा लागेर मुलुकलाई समृद्ध बनाउनु पर्ने बताएका हुन् । उनले भने, ‘विगतमा हामीले अनेकौं प्रतिष्पर्धा गर्यौं, अब हामीले…