प्रधानमन्त्री ओली ढोरपाटनको अवलोकन गर्दै, कर्णाली प्रदेशको बैठकमा सहभागी हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली बागलुङको ढोरपाटन शिकार आरक्षक्षेत्रको अवलोकन गर्न त्यहाँ पुगेका छन् । ढोरपाटनको अवलोकन पछि प्रधानमन्त्री ओली आजै कर्णाली जाने भएका छन् । उनी दिउँसो ४ बजे बस्ने कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकमा सहभागी हुनेछन् । प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा बस्ने बैठकमा चीनसँगको नाका खुलाउने र कर्णाली प्रदेशको योजनाका विषयमा छलफल गर्ने तयारी…