विद्यार्थी संगठनद्वारा स्वत: स्थायीको विरोध

काठमाडौँ- प्रमुख विद्यार्थी संगठनले शिक्षा ऐन, २०२८ (नवौ संशोधन) ले अस्थायी शिक्षकलाई स्वतः स्थायी गराई शिक्षण अनुमतिपत्र लिएका नयाँ जनशक्तिलाई उपेक्षा गरेको जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा लाखाैँ विद्यार्थीले शिक्षण अनुमति पत्र लिए पनि सरकारले तिनीहरुलाई सम्बोधन नगरी पुराना अर्धदक्ष शिक्षकलाई स्वतः स्थायी गराउन थालेकामा विरोध गरेका हुन् । अनेरास्ववियुका…