प्रधानमन्त्री अोलीसँगै भारत भ्रमणमा जाने मन्त्रीको नाम टुङ्गो लाग्यो, को-को जाने भए ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अोलीसँगै जाने मन्त्रीहरुको नाम टुङ्गो लागेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले जनाएअनुसार उनीसँग परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ जाने भएका हुन् । ओलीको भारत भ्रमणलाई मन्त्रिपरिषद्…