धनगढी- जिल्ला समन्वय समिति महासंघ ७ नम्बर प्रदेशका अध्यक्ष गणेश भट्ट लगाएतको टोलीले प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई भेटेर जिल्ला समन्वयको काम, कर्तव्य र अधिकार क्षेत्रका बारेमा कानुन निर्माण गरिदिन भन्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा आफुहरुपनि जनताबाटै निर्वाचित भएको भए पनि काम, कर्तव्य र भुमिका स्पस्ट नभएको भन्दै उनीहरुले प्रदेश…