बेलौरी- खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएर स्वागत गरेको छ । गृहजिल्ला भ्रमणमा रहेकी मन्त्री मगरलाई नगरपालिकाको तर्फबाट २१ बुँदे माग राख्दै २१ किलोको माला लगाइएको हो । नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाइदिएका हुन् । मन्त्री मगरले २१ किलोको मालाले आफुलाई थप जिम्मेवार भएको बताउँदै नगरपालिकाले राखेका माग पूरा…