काठमाडौं–ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले रोल्पाको विकासको लागी आफुले कुनै कसर बांकी नराख्ने दाबी गरेका छन् । रोल्पा–काठमाडौं सम्पर्क मञ्चले शनिवार काठमाडौंमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पुनले रोल्पा र रोल्पाली जनताको समग्र विकासका लागी कुनै कसर बांकी नराख्ने बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री समेत रहेका एमाले…