हचुवाको भरमा टेम्पो हटाउँदा रोजीरोटि खोसिन्छ भन्दै मुख्यमन्त्री पौडेललाई ध्यानाकर्षण

काठमाडौ- २० बर्षे सवारी विस्थापित गर्दा बिगतका नजिर हेरेर मात्रै निर्णय लिने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । चैत्र १ गतेबाट २० बर्षे सवारी बिस्थापित गर्ने सरकारको निर्णयको सन्दर्भमा आज ३ नम्बर प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेललाई ध्यानाकर्षण पत्र बुझाउन काठमाडौ पुगेको टोलिको पत्र बुझ्दै मुख्यमन्त्री पौडेलले व्यवसायीलाई राहत दिएर मात्रै टेम्पो विस्थापित गर्ने…