अाेली तीन चौथाइ विश्वासकाे मतसहित शक्तिशाली प्रधानमन्त्री

काठमाडौं–३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले तीन चौथाइ सांसदको विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा ओलीले २ सय ८ मत प्राप्त गरेका हुन्। संसदमा २ सय ७५ जनामध्ये आइतबार २ सय ६८ सांसद उपस्थित थिए। प्रधानमन्त्री ओलीको विपक्षमा ६० सांसद रहेको कांग्रेस मात्र रह्यो। एक सांसद रहेको नेपाल मजदुर किसान…