आज राती १२ बजेबाट मौन अवधि शुरु !

काठमाडौ – फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार भएका व्यक्तिहरु, राजनीतिक दलका पदाधिकारीहरु, नागरिक समाज, आम मतदाता कोहिपनि चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाउने निर्वाचन आयोगले जनाएको छ । साथै आम सञ्चार…