काठमाडौं– अनेरास्ववियुका केन्द्रिय अध्यक्ष नविना लामा सांसद भए पछि अहिले अखिल पुनर्गठनको मुद्वाले प्रवेश पाएको छ । अनेरास्ववियु स्थायी कमिटीको औपचारिक वैठकमा अध्यक्ष नविना लामाले विदा लिने घोषणा गरेकी हुन् । अखिलको ईतिहास हेर्ने हो भने पनि २०५१ सालमा तत्कालीन अध्यक्ष रामनाथ ढकाल सांसद भएपछि अखिलबाट राजीनामा दिएका थिए र योगेश भट्टराई अध्यक्ष बनेका थिए…