राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने

काठमाडौं - मुलुकको तेस्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारी दोहोरिने निश्चितप्रायः भएको छ । सत्तारुढ दल एमालेको स्थायी समितिको बैठकले भण्डारीलाई थप पाँच वर्षका लागि दोहोर्‍याउने निर्णय गरेको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार दिउँसो सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो । नेकपा एमालको राती अवेरसम्म बसेको स्थायी कमिटि बैठकले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । अध्यक्ष…