काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल प्रहरीले ‘शासक हैन सेवक’ भन्ने मान्यता राखी नेपाली जनताको सेवामा समर्पित हुन आग्रह गरेका छन् । सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित सिसं २ कमाण्ड तथा स्टाफ तालीमको दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले जनताले परिवर्तित अवस्थाको अनुभूति राष्ट्रसेवकको पेशागत दक्षता तथा व्यवहारबाट अनुभूत गर्न पाउनुपर्ने…