काठमाण्डु - सरकार नेतृत्वकर्ता दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक सोमबार बस्दैछ । प्रवक्ता मनिष झाका अनुसार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा अपराह्न ३ बजे बैठक बोलाइएको छ । झाका अनुसार बैठकमा विभिन्न ९ एजेण्डामा छलफल हुनेछ । यसअघि आइतबार बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गरेको थियो । बैठकमा करिब २०…