काठमाण्डु - विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई सर्वोच्च अदालतले पनि आधिकारिकता दिएपछि नेता पूर्णबहादुर खड्काले आइतबार पनि छुट्टै भेला गरेका हुन्। उनी आफ्नो पक्षका नेताहरूसँग शनिबार पनि छलफलमा गरेका थिए । काठमाण्डुको धुम्बाराहीमा जारी बैठकमा १४ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित नेताहरूसँग निवर्तमान उपसभापति समेत रहेका खड्काले छलफल गरिरहेका छन्। बैठकमा प्रकाशमान सिंह, कृष्ण…