संसदीय समितिका १२ समितिले पाए सभापति (सूची)

काठमाण्डु- संघीय संसद् अन्तर्गतका १२ वटा समितिले सभापति पाएका छन्। शुक्रबार भएको निर्वाचनबाट प्रतिनिधि सभाका १० र दुवै सदनका दुई वटा संयुक्त समितिले सभापति पाएका हुन्। निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए भने दुई वटामा निर्वाचन भएको थियो । ९ वटा समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट…