राप्रपाले सोध्यो २ नेतालाई स्पष्टीकरण

काठमाण्डु - पार्टीको आन्तरिक अनुशासन र मर्यादा उल्लंघन गरेको आरोपमा राप्रपाले दुई नेतामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। पार्टीको अनुशासन समितिको बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा)लाई ७२ घन्टे स्पष्टीकरण सोधेको हो । पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बसेको अनुशासन समिति…