काठमाण्डु – स्थानीय तहलाई गैरदलीय बनाउनुपर्ने माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । २०७९ जेठमा दलीय आधारमा निर्वाचित भएका स्थानीय तहका ३६ हजारभन्दा बढी जनप्रतिनिधिको पद खारेज गर्दै अब हुने चुनाव गैरदलीय आधारमा बनाउन माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको हो । अधिवक्ता प्रकाश अधिकारीले १ वर्षअघि दायर गरेको रिट निवेदनमाथि अन्तिम सुनुवाइ…