काठमाण्डु – नेकपा एमाले महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न भनेका छन् । स्रोतका अनुसार पक्राउ पर्नुभन्दा केही दिनअघि पोखरेलले गुण्डु पुगेर ओलीलाई नेतृत्व छाड्न सुझाएका थिए । जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर प्रदर्शनकारी मारिएको घटनामा अनुसन्धान गर्न ओलीलाई चैत १४ गते प्रहरीले निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेकै दिन त्रिवि…