सहमति नभए निर्वाचनबाट दल नेताको निर्णयमा पुगौं : सांसद केसी

काठमाण्डु – नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनमा अब ढिलाइ गर्न नहुने बताएका छन् । आईतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले सकेसम्म सहमतिको मापदण्ड बनाउन र सहमति नभए तत्काल निर्वाचन प्रक्रियामार्फत निर्णयमा पुग्न प्रस्ताव गरेका छन् । प्रमुख विपक्षी दलको नेता चयनका विषयमा पार्टीभित्र भइरहेको…