काठमाण्डु- प्रतिनिधिसभाका १० समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त समिति गठन गरेका हुन् । उनले गरेको प्रस्ताव प्रतिनिधिसभा वैठकले पारित गरेको छ । सभाले अनुमोदन गरेका समितिमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव…