BREAKING सरकारमा दुई मन्त्री थपिँदै

काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गौरी यादवलाई उद्योगमन्त्री र रामजी यादवलाई श्रममन्त्री बनाउने निर्णय गरेको छ ।यस विषयमा थप जानकारी आउन बाँकी छ ।