काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने उनको सचिवालयले जनाएको छ। मन्त्रिपरिषद्को बैठक अरुवेला बिहीबार र सोमबार बस्ने गरेको थियो । बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बुझिएको छ । यद्यपी बैठकको एजेण्डा सार्वजनिक भएको छैन ।