हर्कले उठाए गृहमन्त्रीको नैतिकतामा प्रश्न, फेवाताल जग्गाको विषयमा स्पष्ट पार्न आग्रह

काठमाण्डु - फेवातालको जग्गा प्रकरणमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरुङको नैतिकतामा प्रश्न उठाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साम्पाङले गृहमन्त्री गुरुङको नाममा फेवातालमा २० रोपनी जग्गा रहेको खबरले आफूलाई नमज्जा लागेको भन्दै यस विषयामा प्रष्ट पार्न पनि आग्रह गरेका छन् । ‘यस विषयमा पत्रकार सम्मेलन गरी सत्यतथ्य बाहिर ल्याउन…