चितवन - चितवन राष्ट्रिय निकुञ्जमा हाल अर्ना र बाह्रसिङ्गे रहेको ठाउँ विस्तार गरी ती वन्यजन्तु थप गरिने भएको छ। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा २०७३ सालमा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार खोर विस्तारका लागि निकुञ्ज विभागले एक करोड बजेट विनियोजन गरेको छ। हाल २२ हेक्टर…