तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाही

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरेकोले निष्पक्ष छानबिन भएर कारबाही गर्न आग्रह गरे । उनले भने, ‘जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन…