काठमाण्डु– नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले चैत २४ गतेदेखि पार्टीका विभिन्न कमिटीमार्फत देशव्यापी प्रदर्शन आयोजना गर्ने निर्णय गरेको हो । महासचिव शंकर पोखरेलले चैत २४ गते देखि वैशाख १२ गते सम्म प्रदर्शन गर्ने जानकारी दिए । यस्तो छ प्रदर्शनको…