सरकारले देउवाको सम्पत्ति छानविन गर्ने

काठमाण्डु - सरकारले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्ने भएको छ । जेन जी आन्दोलनको क्रममा जलेको देउवाको घर समेत प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले देउवालगायत अन्य व्यक्तिका घरमा आक्रमण गर्दा त्यहाँ ठूलो मात्रामा नगद फेला परेको विषय बाहिरिएको थियो। उक्त…