अध्यक्ष ओली पक्राउको विरोधमा एमालेले भोलि पनि आन्दोलन गर्ने

काठमाण्डु – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका नेता–कार्यकर्ताहरूले माइतीघर–बानेश्वर सडक खण्डमा दिनभर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले अध्यक्ष ओलीलाई बिना शर्त रिहा गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका एमालेका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज समेत गरेको छ । कार्यकर्ताहरू देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले लाठीचार्ज…