काठमाण्डु - पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको छ। एमालेका सचिव महेश बस्नेतका अनुसार बैठक शनिबार बिहान साढे ८ बजे बस्दैछ । अध्यक्ष ओली पक्राउको विरोधमा विरोध कार्यक्रम तय गर्न सचिवालय बैठकमा छलफल हुने बस्नेतले बताए । ‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न…