ओलीको बिलौना : चुनाव परिणाम अस्वभाविक र जादुमय, एमालेविरुद्ध सम्पूर्ण प्रहार भयो

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ मा भएको निर्वाचनको परिणाम ुअनपेक्षित र अस्वाभाविकु भएको टिप्पणी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै ओलीले एमालेविरुद्ध सम्पूर्ण प्रहार केन्द्रीत गरिएको दाबी गरेका हुन् । उनले एमालेलाई राजनीतिक वा तथ्यका आधारमा नभई असत्य, गालीगलौज र कुप्रचारका माध्यमबाट प्रहार गरिएको गुनासो गरे।…