काठमाण्डु– नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षधरले छुट्टै केन्द्रीय समिति बैठक बोलाउने भएको छ । आइतबार धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समिति बैठकको मिति तय गर्ने जिम्मा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको नेता मीन विश्वकर्माले जानकारी दिए । बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार,…