काठमाण्डु – निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिएको जानकारी दिएका छन् । बिहीबार आयोगमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मत परिणामसहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६२ बमोजिम राष्ट्रपतिसमक्ष पेश गरिएको बताए । राष्ट्रपति भवनमा प्रतिवेदन ग्रहण…