काठमाण्डु – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सम्बन्धलाई थप प्रगाढ बनाउने भन्दै औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पठाएको पत्रमा रास्वपाको उदय र २ शक्तिबिच बढ्दो सहकार्यप्रति खुसी व्यक्त गरिएको छ । प्राप्त पत्रमा चीन र नेपालबिचको राजनीतिक आपसी विश्वासलाई अझ गहिरो बनाउने…