विराटनगर – श्रम संस्कृति पार्टीले समानुपातिक सांसदमा ४ जनाको नाम सिफारिस गरेको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त मतका आधारमा पार्टीबाट समानुपातिकतर्फ ४ सांसद बन्दैछन् । पार्टीले समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको छ । पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खसआर्य महिलाबाट अम्बिका संग्रौला, दलितबाट सुर्खेतकी राधिका रम्तेल…