काठमाण्डु – राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा अध्यक्ष दाहालले राष्ट्रियसभा र प्रतिनिधिसभा हलका साथै मल्टीपर्पोज हलको अवस्थाका बारेमा जानकारी लिएका हुन् । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै संसद् बैठक बस्ने कक्ष तयार नहुँदा मल्टीपर्पोज हललाई तयार गर्न लागिएको छ । अध्यक्ष दाहालले प्रतिनिधि सभाका…