बालेनको सम्भावित प्रधानमन्त्रीत्व : भारतको चासो के?

काठमाण्डु - आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाइ मत ल्याएर सबैभन्दा ठुलो पार्टी बनेपछि यसका वरिष्ठ नेता बालेन शाह नयाँ प्रधानमन्त्री बन्ने निश्चित छ । यदि बालेन प्रधानमन्त्री बने भने उनी अत्यन्त कम उमेरका प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति हुनेछन । गत भदौमा भएको जेन जी आन्दोलनले निर्वाचनपछि नयाँ संसदलाई युवामय बनाएको छ…