काठमाण्डु – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले बालकोट र कहिले बूढानिलकण्ठ धाएर धेरै बाठो हुँदा ३ बल्ड्याङ खाएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै केसीले प्रधानमन्त्री प्रचण्डले खेल नबुझेकाले अब केही गर्न नसक्ने बताए । उनले भने, ‘ठूलो पार्टीले अर्थ र गृह मन्त्रालय किन नलिएको भन्ने…